FAQs Complain Problems

प्रमुख समाचार

आठविसकोट-राडीबजार

Read More

नगरपालिका कार्यालयका कर्मचारीहरु

Read More

२५ शैया नगर अस्पताल उद्घाटन समाराेह २०७५

Read More

गौतमहरुको थातथलो गोतामकोट आ.न.पा.-४

Read More

आठविसकोट नगरपालिका कार्यालय भवन

Read More

चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड उद्घाटन समारोह २०७९

Read More

आठविसकोट नगरपालिकाको संक्षिप्त परिचय

आठविसकोट नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको छ नं. प्रदेश अन्तर्गतको रुकुम जिल्लामा पर्ने एक स्थानीय तह हो । साविकका स्यालाखदी, गोतामकोट, आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा गा.वि.स. र साविकको मग्गा गा.वि.स.का वडा नं. ७ र ८ समायोजन भई यस नगरपालिकाको निर्माण भएको हो ।

Pages

आठविसकोट नगरपालिकाको वृत्तचित्र २०८० ।

जन प्रतिनिधि

नगर प्रमुख
Email:
kcravi414@gmail.com
फोन:
088594004, 9851120805
नगर उप प्रमुख
Email:
dhankumarishahi1@gmail.com
फोन:
9843602687

कर्मचारी विवरण

फोनः
9843258271,9857872100
Email:
shah.mani20@gmail.com, cao@aathbiskotmun.gov.np
फोनः
088594005,9864850773
Email:
ito.aathbiskotmun@gmail.com

सेवाहरु

सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- बालकको बाबू/आमाको नागरिकता
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- विवाह दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- दूलाहा दूलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- दूलहीको नागरिकता नभएमा बाबू वा दाजूभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- बसाईसराई दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराई कागज
- जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जून ठाउँमा आउने हो त्यहाँ पनि पेश गर्ने
- बसाईसराई गरी आउनेको हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र
- जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
- चालू आ.व. सम्म मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- सम्बन्ध विच्छेद दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- अदालतबा६ सम्बन्ध विच्छेद भएको फैसलाको प्रमा०िात प्रतिलिपि
- पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हूनूपर्ने

सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मूचूल्का पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मूचूल्का
- सुचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मूचूल्का

सेवा प्रकारः- सामाजिक सुरक्षा कार्यक्रम
सेवा समयः- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- अार्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. उमेर पुग्ने वा पुगेको निवेदन
२. नागरिकताको प्रतिलिपी
३. पासपाेर्ट साइजको २ प्रति फोटाे

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- व्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दूई प्रति पासपोर्ट साईजको फोटो

सेवा प्रकारः- घर जग्गा नामसारी सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य वडा सचिव,सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खूलेको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक र निवेदक विचको नाता प्रमा०िात प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- सर्जमिन मूचूल्का गरी बूझ्नू पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- मोही लगत कट्टा सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- मोही लगत कट्टा हूनूपर्ने पुर्ण विवरणको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमा०ापुर्जाको प्रमाणित प्रतिलिपि
- जग्गाको प्रमाणित नापी नक्सा
- चालू आ.व.सम्मको मालपोत र एकीकृतसम्पत्ति कर तिरेको रसिद
- जग्गाको श्रेस्ता र फिल्ड बूकको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- घर कायम सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य वडा सचिव,सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- घर कायम सिफारिस पाउं भन्ने सम्बन्धि निवेदन
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- छात्रवृत्ति सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य वडा सचिव,सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- घर भएमा चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद,व्यवसाय व्यवसाय कर तिरेको रसिद
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य / वडा सचिव, सम्बन्धित फाँका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- अपाङ्ग सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य वडा सचिव,सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र नागरिकता प्रमाणपत्र/ जन्मदर्ताको प्रतिलिपि
- कून प्रकारको शारिरीक अपांगता हो सो सम्बन्धी मेडिकल सूपरीटेन्डेन्टको सिफारिस
- व्यक्ति स्वंय उपस्थित हूनूपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

Pages

जानकारी

Pages

Post date Document
ल्याव टेक्निसियन पदको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना Monday, July 6, 2020 - 12:57 PDF icon Result Lab final.pdf
ल्याव टेक्निसियन पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना Saturday, July 4, 2020 - 18:45
आधारभूत शिक्षा परीक्षा कक्षा ५ र ८ (२०७६) को वार्षिक परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना Tuesday, April 14, 2020 - 17:15
आधारभूत शिक्षा परीक्षा कक्षा ५ र ८ (२०७६) को वार्षिक परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना Tuesday, April 14, 2020 - 17:14 PDF icon RESULT FINAL GRADE V.pdf, PDF icon RESULT FINAL GRADE VIII.pdf
आधारभुत तह कक्षा ५ र ८ (२०७६) को सम्पूर्ण विद्यालयहरुको मार्क लेजर Tuesday, April 14, 2020 - 17:10 PDF icon GARDE-V ledger-report FOR ALL SCHOOL.pdf, PDF icon GARDE-VIII ledger-report FOR ALL SCHOOL.pdf
मिति 2076-09-20 गते लिईएको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना {शिक्षक} Tuesday, January 7, 2020 - 15:08 PDF icon Teahcers Result 2076-09-22.pdf
आधारभुत स्वास्थ्य सेवा केन्द्रको लागि लिईएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना Sunday, January 5, 2020 - 10:37 PDF icon अन्तिम नतिजा प्रकाशन गरिएको सूचना.pdf
आधारभुत स्वास्थ्य सेवा केन्द्रको लागि स्वास्थ्य तथा ईन्जिनियरिङ पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सूचना Tuesday, December 31, 2019 - 16:54
एम.एस.आई. अपरेटर तथा फिल्ड सहायक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना Thursday, November 14, 2019 - 12:10
छात्रवृत्ति प्राप्त गर्ने परिक्षार्थीहरुको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना Thursday, October 17, 2019 - 17:02

Pages